निम्बसले प्रो-टेक्टको मास्क र स्यानिटाइजर वितरण गर्ने

निम्बसले प्रो-टेक्टको मास्क र स्यानिटाइजर वितरण गर्ने

निम्बसले कोभिड-१९ महामारीविरुद्ध लड्ने संगठन, स्वयंसेवक र अग्रपंक्तिमा रहेर सेवा दिनेहरूलाई प्रो-टेक्टको मास्क र स्यानिटाइजर उपलब्ध गराउने भएको छ।  कम्पनीले सबैभन्दा आवश्यक रहेका ठाउँहरू अस्पताल, क्वारेन्टिन सेन्टर, अग्रपंक्तिमा रहेर सेवा दिनेहरू, स्वयंसेवक, स्वास्थ्यकर्मी, सरकारी निकाय आदिलाई प्राथमिकतामा राखेर मास्क र स्यानिटाइजर वितरण गर्ने तयारी गरेको जानकारी दिएको छ।  more..