news archive

व्यञ्जनलाई गुणस्तर चिह्न

November 27th, 2017

मंसिर ११, २०७४कान्तिपुर संवाददाता काठमाडौं — निम्बसद्वारा उत्पादित व्यञ्जन खाने तेलले नेपाल गुणस्तर प्रमाण चिह्न प्राप्त गरेको छ । व्यञ्जन स्वदेशी उत्पादन भए पनि गुणस्तर, बोटलिङर र प्याकेजिङ अन्तर्राष्ट्रिय गुणस्तरको रहेको विज्ञप्तिमा उल्लेख छ । बजारमा व्यञ्जन सूर्यमुखी र तोरीको तेल उपलब्ध रहेको जनाइएको छ ।  

Read More

व्यञ्जन तेलले पायो नेपाल गुणस्तर चिन्ह, गुणस्तरीय तेल उत्पादनका कारण पायो ‘एनएस’

November 26th, 2017

बिजमाण्डू  प्रकाशित मिति: Nov 26, 2017 12:05 PM काठमाडौं।व्यञ्जन तेलले नेपाल गुणस्तर चिन्ह पाएको छ।निम्बस समूहले एक वर्ष अघिदेखि यो तेल उत्पादन सुरु गरेको थियो। कम्पनीका अनुसार गुणस्तरीय उत्पादनकै कारण व्यञ्जनले छोटो समयमा गुणस्तर चिन्ह पाएको हो।कम्पनीले व्यञ्जन ब्राण्डमा सूर्यमुखी र तोरीको तेल उत्पादन गर्दै आएको छ।अत्याधुनिक स्विडेनको प्रविधिबाट प्रशोधन गरिने तेल क्लियर र पारदर्शी […]

Read More

व्यञ्जन तेलले प्राप्त गर्यो नेपाल गुणस्तर चिन्ह

November 26th, 2017

आइतबार, १० मङि्सर २०७४, १४ : २१ |  नागरिक काठमाडौं – निम्बसको उच्चस्तरीय खाने तेल व्यञ्जनले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको छ । प्रचलित नेपाली परिकारहरु तयार पार्न व्यञ्जन सूर्यमुखी तेल र तोरीको तेल देशभर उपलब्ध छ । यस तेल ल्यामिनेटेड पाउचमा प्याकिङ गरिन्छ । नेपाली उपभोक्ताको स्वास्थयलाई मध्यनजर गरेर व्यञ्जन तेलले पोषण विज्ञहरुको सल्लाहअनुसार भिटामिन ए […]

Read More

भदौं २९देखि काठमाडौंमा कृषि र व्यापार मेला, नयाँ लगानीकर्तालार्इ कृषिमा ल्याउन पहल गर्ने

September 5th, 2017

-बिजमाण्डू  प्रकाशित मिति: Sep 5, 2017 8:39 PM काठमाडौं।नयाँ लगानीकर्तालार्इ कृषि व्यवसायमा आकर्षित गर्ने उदेश्यसहित भदौं २९ गतेदेखि ३१गतेसम्म कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा कृषि, व्यापार र लगानी प्रदर्शनी सम्मेलन हुने भएको छ। मेलाबाट कृषि उद्यमकर्ता विकासका लागि सहयोगका साथै प्राविधिक र वित्तिय सहयोग पुर्याउने उदेश्य रहेको आयोजकले बताए।।मेलामा १२० वटा विभिन्न किसिमका स्टलहरु रहने छन […]

Read More

निम्बसको बर्डफ्लु रिलिफ फण्डले दियो पीडितलार्इ सहयोग, सुनसरीका किसानले पाए तीनलाख नगद

July 26th, 2017

– बिजमाण्डू  प्रकाशित मिति: Jul 26, 2017 5:18 PM काठमाडौं। निम्बसले बर्डफ्लुबाट नोक्सान ब्योहोरेका सुनसरीका सञ्जय गौतमलार्इ तीन लाख ३८ हजार ४८८ रुपैयाँ सहयोग गरेको छ। कम्पनीका कार्यकारी निर्देशक डा. दिनेश कुमार गौतमले एक कार्यक्रमकाबीच  सहयोग रकम हस्तान्तरण गरे। निम्बसले झापामा पहिलो पटक बर्डफ्लु देखापरेसँगै हरेक बर्ष बर्डफ्लुबाट नोक्सानी ब्योहोरेका कुखुरापालक किसाानलार्इ सहयोग गर्दै आएको […]

Read More

निम्बसले दुई सय कृषि केन्द्र खोल्दै, केन्द्रमा महिलालार्इ राेजगारी, बिचौलियाको झण्झट हट्ने

May 6th, 2014

काठमाडौं । निम्बस होल्डिङ्सले नेपालभरी कृषि केन्द्रले खोल्ने भएको छ । नेपालमा कृषिको क्षेत्रमा विभिन्न काम गर्दै आएको निम्बसले राजधानीको कालिमाटीमा पहिलो निम्बस कृषि केन्द्र खोल्ने भएको छ । निम्बसको योजना अनुसार आगामी दुई वर्ष भित्र नेपालभरी दुर्इ सय कृषि केन्द्र खोल्ने योजना छ भने यसै महिनाभित्र नारायणघाट र वीरगञ्जमा केन्द्र खोलिने छ । निम्बसले […]

Read More

Newcastle disease Chaos In Romania

February 25th, 2014

NEW ZEALAND – The Egg Producers Federation predicts that the rising cost of grain will force egg prices up within the next few months – due to the Australian drought the next few months – due to the Australian drought the next few months – due to the Australian drought the next few months – […]

Read More

SoyaMax Launch

February 25th, 2014

The production of Soybean De-oiled Cake (DOC), one of the major raw material for the production of animal and poultry feed, has now started in Nepal. Probiotech Ind. Pvt. Ltd takes its pride to announce the first ever production of Soy DOC in the country. Our company has been successfully introducing cutting edge products and […]

Read More

Bhutan Reports New Bird Flu Outbreak

February 25th, 2014

BHUTAN – One new outbreak of highly pathogenic avian influenza (HPAI) has been reported. The veterinary authority send Follow Up Report No. 3 dated 25 March to the World Organisation for Animal Health (OIE). It describes one outbreak of HPAI in a village poultry flock at Burkhey in the region of Chhukha, which is in […]

Read More

Egg whites may fight poultry infections

February 25th, 2014

Scientists have found proteins in egg whites that could be used to fight infections which cost the chicken industry billions of pounds each year. Researchers from The Roslin Institute, at The University of Edinburgh, have discovered that these recently-identified proteins have properties that could be harnessed to combat bugs such as E-coli. The research focused […]

Read More