news archive

असारभित्रै सञ्चालनमा आउँदै निम्बसको इमल्सन प्लान्ट

February 8th, 2018

८० प्रतिशत काम सकियो, ५० करोड रुपैयाँ लगानी युवराज बस्नेत नेपालमा इमल्सनको ठूलो माग रहेको र त्यसलाई पूर्ति गर्न कम्पनीले नयाँ प्लान्ट सञ्चालनमा ल्याउन लागेको जानकारी दिए । कम्पनीले इमल्सन प्लान्टका लागि ५० करोड रुपैयाँ लगानी गर्ने भएको छ ।  कम्पनीले बहुराष्ट्रिय पेन्टस् कम्पनीलाई लक्षित गरेर उत्पादन बजारमा ल्याउन लागेको हो । इमल्सन भनेको पेन्टस् […]

Read More

निम्बसका तीन तेल: भान्छा भरि फैलने योजना

February 6th, 2018

विकासन्युज २०७४ माघ २३ गते १४:१२ काठमाडौं । ‘नेपालमा उद्योग चलाएर टिकिरहन कठिन छ, त्यसमा पनि कृषिमा आधारित उद्योग चलाउनु भनेको फलामको चिउरा चपाउनु भन्दा पनि जोखिम हो तर मैँले त्यहि जोखिम मोल्ने अठोट गरेँ र आज केहि सफलता पाईरहेको छु’, निम्बस ग्रुपका प्रबन्ध निर्देशक आनन्द बगरियाको भनाई हो यो । उनले वीरगञ्जमा ४ अर्बको […]

Read More

बजार बिस्तारमा व्यञ्जन तेल, युरोपियन स्टार्डडको नेपाली उत्पादन, मूल्य कति ?

February 3rd, 2018

सागर गजुरेल २०७४ माघ २० गते १०:३६ मा प्रकाशित   काठमाडौं । नेपाली बजारमा झण्डै ३२ अर्ब रुपैयाँ बराबरको बर्षिक तेल खपत हुने गरेको निजी क्षेत्रको अनुमान रहेको छ । पछिल्लो समय नेपालमा ब्राण्डेड तेल बिक्री गर्ने भन्दै बहुराष्ट्रिय कम्पनीहरु आईरहेका छन् । उनीहरुले नेपालमा झण्डै ४ अर्बको बार्षिक कारोबार गरिरहेका छन् । भ्याक्सिन र दाना […]

Read More

चार अर्ब लगानीमा उत्पादन दोब्बर बनाउँदै निम्बस

January 21st, 2018

सुजन अाेली नेपालमा उत्पादित कृषिजन्य वस्तु (मकै, गहुँ, धान, तोरी) भण्डारण गर्न निम्बसले वीरगन्ज, भैरहवा र विराटनगरमा गोदामघर स्थापना गर्ने तयारी पनि गरेको छ । पशुपन्छीको दानामा अग्रणी निम्बस होल्डिङ्सले एक वर्षभित्र आफ्नो सम्पूर्ण उत्पादन दोब्बर बनाउने भएको छ । ११ वर्षको अवधिमा पशुपन्छीको दानामा २५ प्रतिशत बजार हिस्सा ओगटेको कम्पनीले चार अर्ब रुपैयाँ लगानीमा […]

Read More

अस्पष्ट कर नीतिले उद्योग समस्यामा

January 21st, 2018

www.abhiyan.com.np कच्चा पदार्थको आयातमा तयारी वस्तुको भन्दा तेब्बरसम्म भन्सारले उद्योगहरू समस्या एल्काइड रेजिम, इमल्सन वा अन्य औद्योगिक कच्चा पदार्थको गलत प्रयोग नहुने देखिए सरकारले आर्थिक ऐनमा विशेष व्यवस्था गर्ने काठमाडौं । देशको राजस्व नीति स्पष्ट नभएकाले विभिन्न औद्योगिक क्षेत्रभित्रका अधिकांश उद्योगले समस्या भोग्नुपरेको देखिएको छ । राजस्व नीतिले निर्यातलाई भन्दा आयात प्रवर्द्धनलाई जोड दिएकाले औद्योगिक […]

Read More

रसायन उद्योगमा १ अर्ब लगानी थप्दै निम्बस

January 21st, 2018

  सेतोपाटी संवाददाता हेटौडा, माघ ७ निम्बसले रंगरोगनमा प्रयोग हुने पेन्ट उद्योगलाई आवस्यक पर्ने रसायन उत्पादन गर्न १ अर्ब लागनीमा नयाँ प्लान्ट स्थापना गर्ने भएको छ। हेटौडामा रहेको विभिन्न प्रकारका रसायन उत्पादन गर्दै आएको एकमात्र उद्योगले इमल्सन नामको रसायन उत्पादनमा करिब एक अर्ब लगानीमा नयाँ प्लान्ट स्थापनाको प्रक्रिया अगाडि बढाइएको फ्याक्ट्री इन्चार्ज शैलेश लामिछानेले जानकारी […]

Read More

Byanjan Oil receives NS Mark

November 28th, 2017

– Post Report, Kathmandu Nov 28, 2017-Byanjan Edible Oil has obtained Nepal Standard (NS) mark from the government. Manufactured by Nimbus, Byanjan Edible Oil is available in two variants: sunflower and mustard. “For the first time in Nepal, Byanjan sunflower oil has been enriched with vitamins A and D,” says a statement issued by the […]

Read More