news archive

व्यञ्जनलाई गुणस्तर चिह्न

Spread the love

कान्तिपुर संवाददाता

काठमाडौं — निम्बसद्वारा उत्पादित व्यञ्जन खाने तेलले नेपाल गुणस्तर प्रमाण चिह्न प्राप्त गरेको छ । व्यञ्जन स्वदेशी उत्पादन भए पनि गुणस्तर, बोटलिङर र प्याकेजिङ अन्तर्राष्ट्रिय गुणस्तरको रहेको विज्ञप्तिमा उल्लेख छ । बजारमा व्यञ्जन सूर्यमुखी र तोरीको तेल उपलब्ध रहेको जनाइएको छ ।